विविध Archives | Page 33 of 153 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय बजारमा सुनले राख्यो कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- सुनले अन्तर्राष्ट्रिय बजारमा कीर्तिमान कायम गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २ सय १९ दशमलब ८४ डलरमा कारोबार भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काएपछि डलरको मूल्य घटिरहेको अवस्थामा लगानीकर्ताहरु सुनप्रति आकर्षित हुँदा मूल्य बढेको हो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा डलर परिसूचक डीएक्सवाई ९९.७१ सम्म विन्दुसम्म पुगेको…