विविध Archives | Page 34 of 151 | Khabarhub Khabarhub

८ महिनामा ४४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अर्थात् फागुनसम्ममा ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४०० रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।  उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन २८ गतेसम्ममा ४२७ वटा आयोजनाहरूमा लगानी प्रतिबद्धता आएको छ । उक्त आयोजनाहरूबाट  ११ हजार ४७५ जनालाई रोजगारी पाउने…