विविध « Khabarhub

प्रभु बैंकमा सीआईबी पस्दा राष्ट्र बैंकको भूमिकामै प्रश्न, बैंकिङ क्षेत्र त्रसित

काठमाडौं– बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीनजना उच्च अधिकारीलाई पक्राउ गर्यो । सीआईबीले ती अधिकारीहरूमाथि थप अनुसन्धानका लागि सोमबार अदालतबाट ५ दिनको म्याद लिइसकेको छ । सीआईबीले प्रभु बैंकका सीईओ शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ…