विविध Archives | Page 45 of 157 | Khabarhub Khabarhub

विशेष आर्थिक क्षेत्र : बजेटको आस, जान लाग्यो सास !

काठमाडौं - वि.सं. २०५७ साल असार २७ गते तत्कालीन अर्थमन्त्री महेश आचार्यले प्रतिनिधि सभाको रोस्टममा उभिएर आर्थिक वर्ष २०५६/०५७ बजेट पढे । आचार्यले पढेको बजेटको बुँँदा नम्बर ५४ को दोस्रो वाक्यमा यस्तो लेखिएको थियो : ‘निर्यातमूलक उद्योगहरूलाई चाहिने भौतिक पूर्वाधार लगायतका प्रशासनिक एवम् आर्थिक सुविधाहरू एकै थलोबाट उपलब्ध गराई औद्योगीकरण प्रक्रियालाई गति दिने उद्देश्यले ड्राइपोर्ट…