Live on
Your Voice, Your Power
नेप्से पुनर्संरचना प्रतिवेदन : रणनीतिक साझेदार भित्र्याउन र सरकारी स्वामित्व घटाउन सुझाव नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक स्वायत्त, पारदर्शी र प्रतिस्पर्धी संस्थाका रूपमा रूपान्तरण गर्न गठित नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिको प्रतिवेदनले नेप्सेको पुँजी वृद्धि, स्वामित्व संरचनामा परिवर्तन र प्रविधि सुधारका…