Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १२.९८ प्रतिशतले घटेको छ । यस अवधिसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । यो रकम गत वर्षको सोही अवधिको १७…