विविध « Khabarhub

राज्यका निकायमै व्यापारीको संलग्नता कति उचित ?

काठमाडौं – प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल क्रममा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ को एउटा प्रस्तावलाई लिएर उद्योगी/व्यापारीहरू तरङ्गित भए । मौजुदा ऐनको उपदफा २ ‘ङ’मा नेपाल चार्टर्ड एकाउटेण्ट्स संस्था (आइक्यान) र ‘च’ मा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)बाट पनि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रतिनिधि सदस्य रहने व्यवस्था छ । ऐन संशोधन निम्ति…