Live on
Your Voice, Your Power
पाल्पा– तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्रा पकेट क्षेत्रका लागि १० वटासम्म बाख्रा सहयोग गरिएको हो । महिला दिदीहरुलाई स्थानीय जागृत स्वलम्बन महिला समूहमा आबद्ध दिदीहरुले व्यावसायिकरूपमा बाख्रापालन गरी आम्दानी गरेपछि बहिनी समूहलाई व्यावसायिक बनाउन…