विविध Archives | Page 58 of 137 | Khabarhub Khabarhub

यस्तो छ सरकारले ल्याएको श्वेतपत्र (पूर्णपाठ)

काठमाडौँ–  सरकारले श्वेतपत्र ल्‍याएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आर्थिक श्वेतपत्र जारी गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताएका हुन् । कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको समेत उनले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर…