विविध Archives | Page 61 of 143 | Khabarhub Khabarhub

सिताके च्याउबाट राम्रो आम्दानी

गोरखा– च्याउ खेतीलाई रोजगारीको आधार बनाई किसानले मनग्य आम्दानी लिन थालेका छन्। सामान्य तालिम लिएपछि थोरै लगानीमा च्याउ खेती गर्न सकिने भएपछि किसानमा यसतर्फ आकर्षणसमेत बढेको छ। गोरखा नगरपालिका–५ ठूलोरिपका सानुमाया थापामगरले सिताके च्याउको खेतीबाट मनग्य आम्दानी गर्दै आएकी छन् । मगर परिवारले च्याउखेतीबाट वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । बजारमा…