विविध « Khabarhub

मौद्रिक नीतिको विशेषता : शेयर कारोबारीदेखि घरकर्जा लिनेसम्मलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेका छन् ।  गभर्नर पौडेलले ल्याएको पहिलो मौद्रिक नीतिले शेयर कारोबार गर्नेदेखि घरकर्जा लिनेसम्मलाई राहत दिने प्रयत्न गरेको छ । साथै, बैंकदरदेखि ब्याजरको सीमामा भएको हेरफेरले समग्र निक्षेपदेखि कर्जाको ब्याजदर घट्ने समेत विश्लेषकहरूले अनुमान गरेका छन् । के छन्…