विविध « Khabarhub

कृषि विकास रणनीतिको मध्यावधि समीक्षा

काठमाडौं– कृषि विकास रणनीतिको मध्यावधि समीक्षामाथि सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा मंगलबार भएको अन्तरक्रियामा कृषि विकास रणनीतिको विगतको ९ वर्षको अनुभव र बाँकी समयमा कसरी कृषि विकास रणनीति अघि बढाउने भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल भएको थियो । खाद्यका लागि कृषि अभियन्ता उद्धव अधिकारीले गएको…