Live on
Your Voice, Your Power
काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले आगामी बजेटका प्राथमिकतामा कृषि क्षेत्रको रुपान्तरण, सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण रहेको जनाएका छन् । त्यस्तै अर्थमन्त्री शर्माले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास र मानव संशाधन…