Live on
Your Voice, Your Power
काठमाडौँ- अर्थ मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यले गति लिन नसक्दा अपेक्षित पूँजीगत खर्च हुन नसकेको जनाएको छ । मन्त्रालयले अर्थ बुलेटिन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म विकास खर्च न्युन हुनुमा कोभिड-१९ महामारी नै मुख्य कारण भएको बताएको हो । अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म १७.८ प्रतिशत मात्र पूँजीगत…