Live on
Your Voice, Your Power
काठमाडौँ– खुकुरी रम उत्पादक नेपाल डिस्टिलरी प्रालिले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ । खुकुरी रमले हिमालय सफाइ अभियानमा सहकार्य गर्दै प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणमार्फत यो सम्बन्ध थप मजबुत हुने अपेक्षा व्यक्त गरेको छ । यो कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरि, पुमोरी, अमादब्लम, विश्वकै सर्वोच्च…