Live on
Your Voice, Your Power
साउन १ गतेदेखि सबै सार्वजनिक निकायले विद्युतीय भुक्तानी अनिवार्य गर्नुपर्नेअर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवात साउन १ गतेदेखि सबै सार्वजनिक भुक्तानी प्रणालीलाई अनिवार्य विद्युतीय प्रणाली बनाउनुपर्ने जनाएको छ । आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गर्दै सो व्यवस्था गर्न भनेको हो । मौद्रिक नीति सकारात्मक : नेपाल चेम्बर नेपाल र रुवाण्डाबीच…