विविध Archives | Page 26 of 142 | Khabarhub Khabarhub

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको…