Live on
Your Voice, Your Power
काठमाडौँ : जुम्लाका युवा सांसद्ले पाँच वर्षमा जुम्लाबाट दुर्गम जिल्लाको ‘ट्याग’ हटाउने घोषणा गरेका छन् । काठमाडौँमा जुम्लाका नागरिक समाजले आयोजना गरेको बधाईज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जुम्लाबाट निर्वाचित युवा सांसदद्धय ज्ञानेन्द्र शाही र विनिता कठायतले जुम्लाको अगाडि सँधै लागिरहने दुर्गम जिल्लाको ‘ट्याग’ पाँच वर्षमा हटाउने घोषणा गरेका हुन् । यसका लागि आफूहरुले मेहनतका साथ…