विविध Archives | Page 69 of 158 | Khabarhub Khabarhub

भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

बुटवल– दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षेति पुर्याएको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले रुपन्देहीको दक्षिणी क्षेत्रको धानबालीमा निकै ठूलो नोक्सानी पुर्‍याएको छ । रुपन्देही मर्चवारका रामअवतार यादवले पाँच बिगाहा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताए । ‘धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै…