विविध Archives | Page 75 of 152 | Khabarhub Khabarhub

२९ अंकले बढ्यो नेप्से, १५ अर्बको कारोबार

काठमाडौँ– शेयर बजार परिसूचक नेप्से मंगलबार २९ अंकले बढेको छ । आज २९ दशमलव २ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो । मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो । मंगलबार कमाउनेमा जलविद्युत कम्पनी र…