Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीको अन्तिम मूल्य निर्धारण गर्ने नयाँ विधि प्रयोग हुने भएको छ । नेप्सेले अन्तिम १५ मिनेटमा भएका कारोबारका आधारमा औसतमा मूल्य तय गर्ने भएको हो । अन्तिममा अत्यधिक मूल्य माथि पुराउने र अत्यधिक मूल्य घटाउने गरेकाले गर्दा यस्तो विधि ल्याइएको नेप्सेका प्रवक्ता मुरहरी पराजुलीले बताए । ‘अन्तिम समयमा…