Live on
Your Voice, Your Power
काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक अंक बढीको गिरावट आएको छ । सेसन अवधिमा नेप्से परिसूचक १.२९ अंकले घटेर २५९३.५७ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंकले बढेको छ । सेसनमा ३८ कम्पनीको कारोबार हुँदा १२ वटाको मूल्य बढ्यो भने २२ वटाको मूल्य घटेको छ ।…