स्टक Archives | Page 2 of 80 | Khabarhub Khabarhub

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ। आइपीओ आइतबार बाँडफाँड भएको हो । कुल १२ लाख ४८ हजार ९०४ कित्ता आइपीओ निष्काशन गरेको थियो । आवेदन स्वीकृत भएका २१ लाख ९७ हजार ५८२ जनामध्ये एक लाख २४ हजार ८९० जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन्। बढी कित्ताका…