स्टक « Khabarhub

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर कारोबारमा २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज नेप्सेमा कारोबार भएका मध्ये ७२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ५ वटा कम्पनीको स्थिर रह्यो । आज नेप्सेमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार र १ करोड १९ लाख…