स्टक Archives | Page 26 of 81 | Khabarhub Khabarhub

प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– तिहार अगाडिको अन्तिम कारोबारका दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । उक्त सेसनमा नेप्से १.७५ अंकले बढेर २६९३.८१ को विन्दुमा पुग्यो । सेसन अवधिमा ६३ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको १२ हजार ९२७ कित्ता शेयर किनबेच भएको छ । सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्यो…