Live on
Your Voice, Your Power
काठमाडौं– शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडको हकप्रद शेयर निष्कासन हुने भएको छ । हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले दुवै कम्पनीलाई आइतबार (साउन ४ गते) अनुमति दिएको छ । होटलले १ः०.८० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । होटलको हकप्रद…