स्टक Archives | Page 36 of 85 | Khabarhub Khabarhub

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको छ । नेप्से लगभग बन्द हुनुभन्दा २ मिनेट अगाडि घटेको नेप्से बजार बन्द हुँदा २.०६ अंकले बढेको छ । आज नेप्से ०.१० प्रतिशतले बढेर १९६०.८१ बिन्दुमा कायम भएको छ । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार ३८ कित्ता…