स्टक « Khabarhub

नेप्से बढेर २६०१ विन्दुमा पुग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण 

काठमाडौं– आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेको छ ।  आज नेप्से ०.४८ प्रतिशतले बढ्दा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर कारोबार भएको छ ।  आज १७१ वटा कम्पनीको शेयर मूल्य बढेको…