स्टक « Khabarhub

प्रि ओपन सेसन : करिब ५ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब ५ अंकले बढ्यो । सेसनमा नेप्से ४.८५ अंकले बढेर २७२१.५२ को बिन्दुमा पुग्यो । सेसन अवधिमा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाबराबरको १३ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भयो । सेसनभर ७९ कम्पनीको १६६ पटकको कारोबारमा ४१ कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ…