स्टक Archives | Page 37 of 74 | Khabarhub Khabarhub

नेप्सेमा २.८७ अंकको वृद्धि, १ अर्बको अर्ब ५२ करोडको कारोबार

काठमाडौँ- साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । सुरुवातदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो । आज नेप्से २.८७ अंकले वृद्धि भएर दुई हजार ५७ दशमलव ८५ विन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख…