Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यस दिन प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस समायोजन गरी मूल्य समायोजन गरेको हो । नेप्सेले यस दिन प्रभु बैंकको १२ प्रतिशत, सनराइज बैंकको छ दशमलव ६५ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत…