स्टक Archives | Page 52 of 72 | Khabarhub Khabarhub

आज नेप्सेमा दोहोरो अंकको गिरावट, ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ- धितोपत्र बजारमा लगातार उकालो लागिरहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज  ‘दोहोरो अंक’को  गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६ अंकले घटेर तीन हजार १०७.४५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुगेको छ । नेप्से ओरालो लागे पनि…