स्टक Archives | Page 53 of 72 | Khabarhub Khabarhub

नेप्से ४५ अंकले घट्दा ९ अर्ब ९८ करोडको कारोबार

काठमाडौँ– साताको दोस्रो दिन सोमवार शेयर बजार नेप्से परिसूचक ४५.०६ प्रतिशतले घटेर २,८५४ दशमलव ८४ अंकको विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२९ वटा कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको…