Live on
Your Voice, Your Power
काठमाडौँ– मंगलबार शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको…