Live on
Your Voice, Your Power
काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । विहीबार बजार मापक परिसूचक नेप्से १२.५३ अंकले बढेर २५२०.२३ को बिन्दुमा पुगेको छ । यो हप्ता ४ दिन कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक दिन ओरालो लाग्यो । सोमबार घटेको बजार, मंगलबार, बुधबार र विहीबार उकालो लागेको…