स्टक Archives | Page 59 of 72 | Khabarhub Khabarhub

शेयर बजार नेप्से १५.९१ अंकले बढ्यो 

काठमाडौँ– शेयर बजार परिसूचक नेप्से बिहीबार १५.९१ अंकले बढेर २ हजार १ सय ९४.८४ विन्दुमा पुगेको छ । विहीबार व्यापार समूहको शेयर १ सय १२ अङ्कले बढेको छ भने उत्पादन समूहको १ सय १५ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ४४ अङ्कले, जीवन बीमाको ३८ र बैंक समूहको शेयर १३ अङ्कले बढेको छ । २०८…