स्टक Archives | Page 65 of 84 | Khabarhub Khabarhub

नेप्से परिसूचक १३ अंकले बढ्दा ११ अर्बको कारोबार

काठमाडौँ– साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८० अंकले बढेर २,९९४ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २१९ वटा कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा…