स्टक Archives | Page 69 of 74 | Khabarhub Khabarhub

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

काठमाडौं– सोल्टी होटलले आफ्ना शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटलले चुक्ता पूँजीको कूल ११ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस आधारमा शेयरधनीले कूल ८ करोड २९ लाख ८ हजार २ रुपैयाँको नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै शेयर लाभांशतर्फ चुक्तापूँजीको १५ प्रतिशत अर्थात् १ करोड ९ लाख…