स्टक « Khabarhub

नेप्से परिसूचक १३ अंकले बढ्दा ११ अर्बको कारोबार

काठमाडौँ– साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से परिसूचक १३ दशमलव ८० अंकले बढेर २,९९४ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २१९ वटा कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा…