शिक्षा « Khabarhub

शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित

काठमाडौँ– काठमाडौँको रत्नराज्य माध्यामिक विद्यालयका  कसिस गिरी, रक्षा चेम्जोङ, सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही सिन्काहरु पनि बटुले । त्यसलाई आकार दिन थाले । आफ्नो पहिलो अभ्यासमै उनीहरुले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे । त्यस गाउँको वातावरण र रहनसहनको ‘कोलाज’ तयार पारे ।…