शिक्षा « Khabarhub

सिद्धार्थ वनस्थलीले मनायो स्वर्ण जयन्ती

काठमाडौँ- शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले स्वर्ण जयन्ती मनाएको छ । बुधबार सिद्धार्थ वनस्थली इन्स्टिच्युटका व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको सभापतित्वमा आयोजित एक कार्यक्रममा स्वर्ण महोत्सव सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले स्वागत मन्तव्य राखेका…