Live on
Your Voice, Your Power
काठमाडौँ–सरकारले देशभरका विद्यालयहरुमा अध्यनरत छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिवार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-७९को बजेट सार्वजनिक गर्दै छात्राहरुलाई स्यानिटरी प्याड वितरणका लागि उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।