शिक्षा « Khabarhub

अनलाइन कक्षा लिन मोबाइल नेटवर्क खोज्दै दैनिक २ किलोमिटर हिँड्नुपर्ने !

कोरोना भाइरससंग पुरा विश्व जुधिरहेको बेला विभिन्न शैक्षिक संस्थाहरुले अनलाइन कक्षा मार्फत विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । यस्तैमा अनलाइन कक्षामा अध्ययन गर्दै आएको एक विद्यार्थीको तस्बिर भाइरल बनको छ । भारतमा आफ्नो शैक्षिक संस्थाले जारी गरेको अनलाइन कक्षा लिन एक विद्यार्थी दैनिक पहाड चढेर अध्ययन गरिरहेका छन् । भारतको राजस्थानका निवासी हरिश नामक विद्यार्थीले गाउँमा…