गसिप Archives | Page 10 of 22 | Khabarhub Khabarhub

अवार्डमा सेलिब्रेटीको अनौठा फेसन

लसएन्जल्स– सेलिब्रेटीको फेसन सेन्समा मानिसहरुको नजर जहिल्यै परिरहेको हुन्छ । जब अवार्डको कुरा आउछ, उनीहरुको विशेष डिजाइनवाला पहिरनले सबैको ध्यानाकृष्ट गराउछ । अवार्ड समारोहमा हलिउडदेखि बलिउडसम्मका स्टारहरुको फेसन शैली जहिल्यै चासोको विषय रहिरहन्छ । यो चासो किन पनि हुन्छ भने उनीहरुको फेसन शैली नै अनौठो किसिमको हुन्छ । आजतकले यस्तै फेसन शैली सम्बन्धी समाचार प्रकाशन…