बलिउड/हलिउड Archives | Page 11 of 183 | Khabarhub Khabarhub

‘डिप फेक’ भिडियोको शिकार बन्दै बलिउड नायिका, चर्चामा आलिया

काठमाडौं- बलिउड नायिकाहरु एकपछि अर्को गर्दै ‘डिप फेक’ भिडियोको शिकार भइरहेका छन् । यसबाट नायिका अलिया भट्ट पनि पीडित बनेकी छिन् । ‘डिप फेक’ प्रविधि प्रयोग गरेर बनाइएको आलियाको अश्लील भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा एक युवतीले ‘बेड’ मा अश्लील हर्कक गरेको देखिन्छ । त्यस भिडियोमा ‘डिप फेक’ प्रविधिको प्रयोग गरी आलियाको…