बलिउड/हलिउड « Khabarhub

हरभजनको रणवीर प्रेम

मुम्बई– बलिउडमा बायोपिक फिल्मको ट्रेण्ड केही समययता बढ्दो छ । यी फिल्मले दर्शकलाई केवल मनोरञ्जन मात्र दिएका छैनन्, केहीले प्रेरणा पनि लिएका छन् । ‘दंगल’, ‘भाग मिल्खा भाग’, ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ र ‘मेरी कोम’ जस्ता बायोपिक फिल्म व्यावसायिक रुपमा सफलमात्र भएनन्, यिनले दर्शक र समीक्षकको समीक्षा पनि राम्रै पाए । क्रिकेटर महेन्द्र सिंह…