Live on
Your Voice, Your Power
भारतीय कलाकार सारा अली खानले आफ्नो डेब्यु फिल्म ‘केदारनाथ’ बाट राम्रो चर्चा कमाइन् । सारा यतिबेला फुर्सदको समय बिताइरहेकी छिन् । कोरोना भाइरसका कारण कुनै फिल्मको शूटिङ पनि उनले थालेकी छैनिन् । सामाजिक सञ्जालमा भने सारा प्रायः चर्चामा रहन्छिन् । साराका फ्यानले उनलाई पछ्याइरहन्छन् । सामाजिक सञ्जालमा शेयर गर्ने उनका तस्वीरले सारालाई चर्चा पनि दिलाउँछ…