Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री राधिका आप्टे यतिबेला लण्डनमा छिन् । लण्डनमा भएका बेला उनले एक तस्वीरमा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । उक्त तस्वीरका कारण राधिकाले ट्रोलिङको सामना गर्नुपरेको छ । शेयर गरेको तस्वीरमा उनले मास्क लगाएकी थिइनन् । कोरोना महामारीका कारण यतिबेला धेरैजसो घरमै कैद छन् । भारतमा बलिउडकर्मी पनि घरबाट बाहिर खासै निस्किएका…