बलिउड/हलिउड Archives | Page 139 of 189 | Khabarhub Khabarhub

भोजपुरी निर्देशक अनिल अजिताभको निधन

नयाँ दिल्ली – भोजपुरी निर्देशक अनिल अजिताभको निधन भएको छ । उनको सोमवार भारतको पटनामा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको निधनले भोजुपरी फिल्म उद्योग स्तब्ध बनेको छ । सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् । हिन्दी फिल्ममा समेत काम गरेका अजिताभले हम बाहुबली, रणभूमि, एक दुजे के लिए लगायत कैयन्…