बलिउड/हलिउड « Khabarhub

कोरोनाका कारण मृत्यु भएकी बहिनीको शव निकाल्न याचना गर्दै इटलीका यी कलाकार !

काठमाडौं – एक इटलियन कलाकार, जो एक टेलिभिजन नाटकमा काम गर्छन्, उनले एक भिडियो पोस्ट गरेका छन् । उनको भिडियोले इटलीमा कोरोना भाइरसको संक्रमणपछिको अवस्था कस्तो छ भन्ने स्पष्ट पारेको छ । लुका फ्रेन्जी जो एक कलाकारका साथै मार्सल आर्ट गुरु पनि हुन् । उनले कोरोना भाइरसका कारण मृत्यु भएकी आफ्नी बहिनीको शवअगाडि रुँदै आफ्नो…